गाउँ / समाज१ सय २५ जेष्ठ नागरिक तथा अपाङ्गलाई हेल्पिङग ह्याण्डको सम्मान
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशालामा एक सय २५ जना जेष्ठ नागरिक तथा अपाङ्गलाई सम्मान गरिएको छ । हेल्पिङ्ग ह्याण्डस नेपालको आयोजना तथा गौशाला नगरपालिका वडा नं. ५ को सहयोगमा आयोजना गरिएको जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान समारोहमा सो वडाका एक सय २५ जनालाई सम्मान गरिएको हो । सम्मान समारोहमा एक सय ७
८ वर्ष अगाडि · गाउँ / समाज











