गाउँ / समाजधनुषाका दुईपाँग्रे सवारी चालकहरुसँग ट्राफिक ईन्पेक्टर ओलीको 'दुई मिनेट' अभियान
दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी प्रमुख ओलीले थपे ।
१ वर्ष अगाडि · गाउँ / समाज










