गाउँ / समाजबुहारी हत्या घटनाको जिम्मेवारी आफैले लिएर परिवार जोगाएका देवनारायणको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । बुहारी हत्याको अभियोगमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जनकपुरधाम–२ किशोरी नगर बस्ने ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार मृत्यु भएको हो । विगत दुई वर्षदेखि जलेश्वर कारागारमा रहेका ठाकुरको उच्च रक्तचापबाट ज्यान गएको प्रहरीले जनाएको छ । अचानक रक्
७ वर्ष अगाडि · गाउँ / समाज











