गाउँ / समाजमुसहर वस्तीका बालबालिकाहरुको कपडाको लागि चिया बेचेर रकम सँकलन गरिदै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीका मुसहर समुदायका बालबालिकाहरुको लागि न्यानो कपडा खरिद हेतु खुसीको चिया वितरण कार्यक्रम सुरु गरिएको छ । धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नं. १ का मुसहर वस्ती तथा अति विपन्न परिवारका बालबालिकाहरुको लागि शितलहरमा आवश्यक पर्ने न्यानो कपडा खरिदको लागि चिया बेचेर र
६ वर्ष अगाडि · गाउँ / समाज











