गाउँ / समाजविभिन्न दुर्घटनामा रौतहट मर्यादपुरका ५ युवाको मृत्यु, सिंगो गाउँ नै शोकमा
न्यूज ब्यूरो, रौतहट । रौतहटको मर्यादपुर गाँउका पाँचजना युवकको छोटो अन्तरालमै विभिन्न दुर्घटनामा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । जिल्लाको पश्चिमी भेगपस्थित मौलापुर नगरपालिकामा पर्ने मर्यादपुर गाउँका पाँचजना युवाको विभिन्न दुर्घटनामा हालै मृत्यु भएको हो । वीरगञ्जबाट मोटरसाइकलमा आफ्नो
६ वर्ष अगाडि · गाउँ / समाज










