गाउँ / समाजसिरहा : साँझमा बच्चा खेल्दै थिए, विहान पोखरीमा मृत भेटिए
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक बालकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षीय आयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो । बिहीबार छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फे
६ वर्ष अगाडि · गाउँ / समाज











