गाउँ / समाजधनुषामा करेन्ट लागे एक जनाको मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको आज (शुक्रबार) मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा बस्ने अन्दाजी ४६ बर्र्षिय स्थानीय सुरेन्द्र प्रसाद धन्खोटीको मृत्यू भएको प्रहरीले जनाएको छ । आज उनले आफ्नो खेतमा मोटरको तार जोड्दा एउटा फेज्को तार शरिर उपर खस्दा घटनास्थ
६ वर्ष अगाडि · गाउँ / समाज










