राजनीतिकउद्योग वाणिज्य संघ जनकपुरका पूर्व अध्यक्ष महासेठ र जसपा नेपालका युवा नेता साह रास्वपामा
विशेषगरी जनकपुरधाम र महोत्तरी क्षेत्रमा यी नेताहरूको राजनीतिक र सामाजिक प्रभावलाई ध्यानमा राख्दा आगामी दिनमा रास्वपाको गतिविधि थप प्रभावकारी हुने देखिएको छ।
८ महिना अगाडि · राजनीतिक











