राजनीतिकराजपालाई ओलीको शर्त : 'प्रदेश २ मा सरकार फेरे उपसभामुख दिन्छौं'
न्यूज ब्यूरो, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ । राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन्, तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलक
६ वर्ष अगाडि · राजनीतिक










