राजनीतिकएमालेको नेतृत्व सुुहाङ्ग नेम्वाङलाई दिनुपर्छ, युवाको चाहना यही होः जिल्लासचिव ठाकुर
ठाकुरले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशलाई ध्यानमा राख्दै जनताको भावना र मागलाई सम्बोधन गर्न नेतृत्व तहले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले युवाहरूको आकांक्षा र राष्ट्रको समग्र हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा जोड दिएका छन्।
६ महिना अगाडि · राजनीतिक











