राजनीतिकनेपालमा क्रान्तिको आवश्यकता छः नेता महतो
उनले भने,‘नेपाल मधेश,थारु,जनजाती लगायतका विभिन्न राष्टियता मिलेर बनेको छ तर शाषण र संविधान सो अनुसार बनेको छैन,पृथ्वी नरायण साहले नेपालको निमार्ण गर्दा एउटा नारा दिएका थिए,नेपाल चार वर्ण र छतिस जातको साँझा फुलबारी हो तर अहिले उक्त कुराको मनन भएको छैन,अहिले एकल राष्टीयता हावी रहेको छ ।’नेता महतोले बहुल राष्टियताको अधिकारका लागि आन्दोलनको तयारी भइरहेको र एकैचोटी मुलुकभरि आन्दोलन गरिने समेत उनले बताए ।
२ वर्ष अगाडि · राजनीतिक











