न्यूज हाईलाईटमहोत्तरीबाट विप्लप नेत्तृत्वको केन्द्रीय नेता प्रहरीद्धारा समातिए
न्यूज ब्यूरो, महोत्तरी । जिल्ला प्रहरीले महोत्तरीको जलेश्वरबाट मंगलबार गएराती विप्लप नेत्तृत्वका नेपाल कम्युनिष्ट पार्टीका एक जना केन्द्रीय पार्षदलाई पक्राउ गरेको छ । प्रहरी गस्तिटोलीले राती सात बजेको समयमा जलेश्वर बजारबाट जलेश्वर नगरपालिका ४ बस्ने अन्दाजी ४५ बर्षिय संजय गुप्तालाई पक्राउ गरेको हो ।
८ वर्ष अगाडि · न्यूज हाईलाईट











