न्यूज हाईलाईटराजदेवीमा मँगलबार र बुधबार 'खोईच भराई'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको माता राजदेवीमा आउँदो मँगलबार र बुधबार खोईच भराई कार्यक्रम हुने भएको छ । राजा जनककी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष भेटी र खोईच भराईको लागि हजारौँ हजार श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । यसपाली पनि प्रत्येक वर्षझैँ भाकल गरेकी श्रद्धालु महिलाहरुले आउँद
८ वर्ष अगाडि · न्यूज हाईलाईट











