स्वास्थ्य ब्यूरोमहोत्तरीमा वृहत आँखा शिविर तथा जेष्ठ नागरिकलाई अभिनन्दन
न्यूज ब्यूरो | जनकपुरधाम, ४ असार । महोत्तरीमा एक कार्यक्रमबीच वृहत आँखा शिविर सहित जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । महोत्तरकिो महोत्तरी गाउँपालिकामा सम्पन्न उक्त कार्यक्रममा ६ सय बढी आँखा रोगीले निःशुल्क सेवा लिएका हुन् । वृहत आँखा जाँच शिविरमा ४ सय ५० जना आँखा रोगीलाई चस्मा समेत व
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











