स्वास्थ्य ब्यूरोमिर्चैयाः मोटोपन नियन्त्रण गर्न घुर्मी बजारमा १० दिने योग शिविर सुरु
न्यूज ब्यूरो | सिरहा, १४ भदौ । स्वस्थ एवं संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ पतञ्जली योग समिति मिर्चैयाले योगा अभियानलाई निरन्तरता दिएका छन् । सोही अभियान अन्तर्गत पतञ्जली योग समिति मिर्चैयाले १० दिने मोटोपन घटाउने योग शिविर सञ्चालन गरेको छ । मोटोपन नियन्त्रण गर्ने हेतुले सिरहाको
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











