स्वास्थ्य ब्यूरोधनुषाका H.A हरुद्वारा आन्दोलनको चेतावनी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका हेल्थ असिस्टेन्ट (H.A)हरुले उनीहरुलाई न्यायोचित पदस्थापन नगरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । हेल्थ असिस्टेन्ट एसोसिएसन जिल्ला कार्य समिति धनुषाले उनीहरुलाई न्यायोचित पदस्थापन नगरेको भन्दै अध्यक्ष धिरेन्द्र कुमार यादवको नेतुत्वमा एचए हकहितका लागि ज्ञापन पत्र बुझ
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











