स्वास्थ्य ब्यूरोधनुषाको ढल्केवर आँखा अस्पतालले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा रेयुकाई एईको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ धारापानी स्थिति रेयुकाई एई मासुनागा आँखा अस्पताल ढल्केवर र यज्ञभूमि बहुमुखी क्याम्पसको सँयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । गरिब, विपन्न, अल्पसँख्यक समु
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











