प्रमुख समाचारसिरहा सशस्त्र प्रहरीका एसपी र डिएसपीपछि प्रहरीका २ इन्चार्जसहित २८ प्रहरी तानिए
यसै प्रकरणमा शनिबारै सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरका प्रमुख डीएसपी रामहरी खतिवडा सशस्त्र प्रहरीको प्रदेश कार्यालय तानिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











