प्रमुख समाचारमिसन उमेश : उमेश बचाउको लागि चाहिने ब्लडमनीमा २५ लाखको खाँचो !
न्यूज ब्यूरो | जनकपुरधाम, २५ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड पाएका धनुषाका उमेश यादव बचाउको लागि माफीनामा पत्र वापत माग गरिएको ३० लाख रुपैयाँ मध्ये अहिलेसम्म २५ लाख रुपैयाँको खाँचो देखिएको छ । ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले सार्वजनिक गरेको फाउण्डेशनको बैँक खातामा अहिलेसम्म ३ लाख बढी
८ वर्ष अगाडि · प्रमुख समाचार











