प्रमुख समाचारनीधि को विरोधमा उत्रे वडाध्यक्षहरु, नगराईन नपामा तालाबन्दी !
न्यूज ब्यूरो | जनकपुरधाम, ११ साउन । धनुषाको नगराईन नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नगराईन नगरपालिकाको नाम परिवर्तन गरी नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिको नाममा नामाकरण गरिन लागिएको भन्दै तालाबन्दी गरिएको हो । शुक्रवार नगराईन नगरपालिकाका चारजना वडा अध्यक्
८ वर्ष अगाडि · प्रमुख समाचार











