प्रमुख समाचारजनकपुरमा जनसागरबीच डा. सिके राउतको सम्बोधन 'गूड बाई नेपाल' को नारा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा मोटो जनसागरबीच डा. सिके राउतले आफ्ना कार्यकर्ता तथा समर्थकहरुलाई सम्बोधन गरेका छन् । विगत १५ दिनदेखि सम्पर्क विहिन भएका डा. सिके राउत मधेसी जनतासँग गरेको वाचा र प्रतिवद्धता होसीयारीपूर्वक निभाएका छन् । गत २ महिना अघि देखि नै "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रम अन
८ वर्ष अगाडि · प्रमुख समाचार











