प्रमुख समाचारकर्मचारीहरुको आन्दोलनले सरकारी कार्यालयको कामकाज प्रभावित
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएपछि सोमबार स्थानीय तहमा कामकाज प्रभावित रहयो । नेपाल नगरपालिका स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हो । स्थानीय तहमा कार्यरत कर्
७ वर्ष अगाडि · प्रमुख समाचार











