प्रमुख समाचारजनकपुरः मोडेल कलेजको बसले ठक्कर दिँदा दुई युवक ठहरै, बसमा आगजनी !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक प्राईभेट बसले मोटरसाईकल (मोसा) लाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ । जनकपुर – महेन्द्रनगर सडक खण्ड अन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सपही स्थित जनकपुरको मोडेल मल्टिपल कलेज बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको थियो
६ वर्ष अगाडि · प्रमुख समाचार











