प्रमुख समाचारनेविसंघका नेता कार्यकर्ता उपर लाठीचार्ज !
न्यूज ब्यूरो, काठमान्डौं । आजै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँसकोटालाई कारवाहीको माग गर्दै प्रदर्शन गर्न गएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ता उपर लाठी चार्ज गरिएको छ । ७० करोड कमिसन प्रकरणमा मुछिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुन दा
६ वर्ष अगाडि · प्रमुख समाचार











