प्रमुख समाचारजनकपुरः दुई महिला पैसा फालेर भागिन, कोरोनाको शंकामा नोटलाई टेस्ट गरिने
न्यूज ब्यूरो, जनकपुरधाम । आज (शुक्रबार) जनकपुरमा दुई महिलाले नोट फालेर भागेपछि स्थानीयहरुमा त्रास भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ महावीर चौकमा अज्ञात दुई महिलाले १०÷२० का नोटहरु फालेर भागेपछि त्यसमा कोरोना हुन सक्ने शंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएस
६ वर्ष अगाडि · प्रमुख समाचार











