प्रमुख समाचारगाउँ–गाउँबाट मास आउँदै, प्रशासनको बल प्रयोग आज बर्दास्त गर्दैनौः युवा नेता यादव
न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता विद्येयकको विरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले आज जनकपुरमा बृहत विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । वर्तमान सरकारले ल्याएको नागरिकता विद्येयक मधेशी जनताको सम्मान र हकाधिकारलाई प्रभावित पार्ने भन्दै सरकार विरुद्ध आज वृहत प्रदर्शन गर्ने कार्य
६ वर्ष अगाडि · प्रमुख समाचार








