प्रमुख समाचारविश्वको पहिलो कोरोना भ्याक्सिन बुधबार दर्ता हुँदै
न्यूज ब्यूरो, एजेन्सी । रुसको गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले अगामी बुधबार भ्याक्सिन दर्ता हुन लागेको खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सि
६ वर्ष अगाडि · प्रमुख समाचार







