प्रमुख समाचारप्रदेश नं. २ को प्रदेश प्रमुखमा अहिराज नियुक्त
कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था सँविधानमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











