प्रमुख समाचारसिरहा प्रशासनले अब सरकारी कार्यालयमा कडा निगरानी गर्ने, सरकारी अफिसलाई यस्तो निर्देशन !
सरकारी कार्यालय भित्र छिर्ने सेवाग्राहीसँगको सबै विस्तृत विवरण रेकर्ड राख्नुपर्ने निर्देशन समेत दिएको हो । कार्यालयभित्र छिर्नु अघि नै रजिष्टर व्यवस्थापन गरी सेवाग्राहीको विवरण राख्नुपर्ने बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











