प्रमुख समाचार'यसै महिनादेखि रेल चल्छ, किसानहरुको लागि मेरो कित्ता एप' : प्रधानमन्त्री ओली
किसानहरुले आफ्नो लालपूर्जा सहित अन्य जग्गाको कागजातहरु मोबाईल एप्सबाटै हेर्न पाउने बताए । केही बेरमा मेरो कित्ता कार्यक्रम पनि सँचालनमा आउने उनले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार








