प्रमुख समाचारमाओवादीको कब्जामा नआएसम्म मधेशको कल्याण हुँदैनः प्रचण्ड
‘चुरे दोहन गर्ने, गिट्टी बालुवा झिकेर विदेश बेच्ने निती खलनायकको थियो, केपी ओलीको। हामीले त्यसलाई रोक्यौँ। अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउँछौँ’ उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन।’
४ वर्ष अगाडि · प्रमुख समाचार









