मनोरञ्जन'कुमारी बुम सुपर नाईट' मा सँतोष र सेलिना कत्तार तताए
न्यूज ब्यूरो || कत्तार, २६ फागुन । कुमारी बुम सुपरस्टार नाइट’ सांगीतिक कार्यक्रम दोहा कत्तारमा सँतोष राज र सेलिनाले कत्तार तताए । हिजो ९ मार्च २०१८ को लागि कत्तारमा आयोजना गरिएको उक्त साँगितिक कार्यक्रममा गायक सँतोष राज र गायिका सेलिना कुँवरले कत्तार झुमाएका थिए । नेपाली कला, सँस्कृति र सांगीतिक क्ष
८ वर्ष अगाडि · मनोरञ्जन











