क्राईम ब्यूरोजनकपुरः विरामी बोक्ने एम्बुलेन्समा विस्फोटकसहित २५ लाख बराबरको तस्करीको समान
त्यहाँ स्थानीय मानिसहरुबीच वादविवाद भइरहेको खवर प्राप्त भएपछि उक्त स्थानमा खटि गएको जिल्ला प्रहरी कार्यालयको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी सँस्थाद्धारा सँचालित मे १ च ३५० नम्बरको एम्बुलेन्समा तस्करीको समान बरामद भएको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











