क्राईम ब्यूरो'पैसा देउ, मुद्दा हटाईदिन्छु' भन्दै पत्रकार झाले न्यूजब्यूरोकर्मी यादवसँग गरे ब्लैकमेल
उनले कल रेकर्डमा भनेका छन् –“मलाई ४ हजार रुपैयाँको जरुरी छ देउ, म मुद्दा हटाईदिन्छु । तर, काशिन्द्रको हटाईदिन्न ।” यसले उनले मुद्दा हटाउनको लागि बार्गेनिँग र ब्लैकमेलिँग गरेको प्रष्टीन्छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











