देश कालधनुषाधाम माविमा शिक्षक र व्यवस्थापन समितिलाई निषेध
विनय कुमार यादव || धनुषा, २७ फागुन । पटक पटक विवादमा रहेका धनुषाको धनुष जनता माविमा शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई प्रवेश निषेध गरिएको छ । कैँयौ महिनादेखि पटक पटक आन्दोलन गर्दै आएका प्राविधिक सेक्सनका विद्यार्थीहरुले यसपालि विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई विद्यालयमा प्रवेश
८ वर्ष अगाडि · देश काल











