देश कालचन्दा नदिँदा बम राखियो : धनुषा प्रहरी
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले महेन्द्रनगरमा भएको आत्मघाती बम विस्फोटको घटनालाई चन्दासँग जोडेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा शुक्रबार राती भएको बम विस्फोटमा परी ३ जनाको ज्यान गएपछि अनुसन्धान तीव्र पारेका धनुषा प्रहरीले सो घटनामा नेत्रविक्रम
६ वर्ष अगाडि · देश काल











