देश कालबिटौरी तिरेकै आधारमा सरकारी जग्गामा निजी हक नहुने सर्वोच्चको फैसला, गुठीको सन्दर्भमा पनि बढयो चासो
गौशाला क्षेत्रमा सार्वजनिक तथा ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारको विषयमा यसअघि पनि विवाद र आन्दोलन हुँदै आएको थियो। स्थानीय स्तरमा केही बासिन्दाले विगतमा तत्कालीन स्थानीय निकायबाट बिटौरी काटेर बसोबास गराइएको दाबी गर्दै लालपुर्जाको मागसमेत गरेका थिए।
१४ दिन अगाडि · देश काल










