आर्थिक ब्यूरोजनकपुरधाम उद्योग वाणिज्य संघको कोषाध्यक्षमा परमेश्वर साह दोस्रो पटक निर्वाचित
शनिबार सम्पन्न जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा चार उम्मेदवारमध्ये परमेश्वर साहले कुल १४४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी मनोज कुमार शर्माले ९४८ मत प्राप्त गरे । यस्तै राकेश कुमार साहले ६७१ मत प्राप्त गरे भने रामचन्द्र पँजीयार करणले ४१२ मत प्राप्त गरे ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











