ब्यूरो अपरेशनमालपोत कार्यालयका दुई कर्मचारी घुससहित रँगेहात पक्राउ
शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











