ब्यूरो अपरेशनयी हुन फिदा हुसेनलाई गोली हानी हत्या गर्ने अभियुक्त
सुनसरी, २६ पुस । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहको पहिचान भएको छ । गत मंसिर ५ गते विहान गोली हानी हत्या गरिएका ५४ वर्षिय हुसेनको हत्यामा संलग्न तीनजनाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी ९ छाताबेलीका २८ वर्षिय मोहम्मद सकिम
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











