ब्यूरो-रिपोर्टरओलीको विरोधमा भोली हँसपुरबाट मास निकालिने
नगरपालिकाका मेयर रामज्ञान मण्डलले भोली हुने वृहत विरोध कार्यक्रमको लागि जनता समाजवादी पार्टी समर्थकहरुले मोटो सँख्यामा मास निकाल्ने तयारी गरिएको बताए । उनले विरोधसभाको पूर्वसँध्यामा नगरपालिकाको विभिन्न वडामा गएर भेटघाट तीव्र पारिएको बताएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










