ब्यूरो-रिपोर्टरमिर्चैयाका नयाँ डिएसपी श्रेष्ठ भन्छन् : ‘प्रहरी मेरो साथी’ नारालाई पूर्णत व्यवहारमा लागू गर्छु'
डिएसपी श्रेष्ठले शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउनु आफ्नो पहिलो कर्तब्य रहेको बताउँदै कानुन भन्दा बाहिर जाने जो कोही पनि आफुबाट उम्कन नपाउने बताए । आफूले यहाँ तत्कालै गर्नुपर्ने कामको कार्यतालिका समेत बनाइसकेको उनले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










