ब्यूरो-रिपोर्टरपर्यावरण अभियानी दिलिप हत्या काण्डमा अदालतबाट तीन जना दोषी ठहर
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ९दिलीप० को २०७६ पुस २५ गते आफ्नै गाउँको पूर्वपट्टीको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा एक्का विहानै निर्मम तरिकाले हत्या गरिएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











