ब्यूरो-रिपोर्टरबृहत्तरका हाकिम यादव परिचालित पात्र : अध्यक्ष साह
उनले विज्ञप्तीमा केहि सञ्चार माध्यमहरुमा आफु विरुद्व आएको समाचार भ्रामक र कपोकल्पित रहेको भन्दै आफु प्रमाण दिन र गत वर्ष ८५ लाख खर्च गरेर विवाह पञ्चमीको व्यवस्थापन भएकोमा आफुले गत विवाह पञ्चमीमा मात्र १२ लाख खर्च गर्दा पनि २५ लाख भनेर गलत समाचार सम्प्रेशन गरिएको समेत उल्लेख गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











