ब्यूरो-रिपोर्टर४० लाखको लागतमा खेलकुद मैदानको स्तरोन्नति गरिने
शिलान्यास कार्यक्रममा निर्वतमान संविधान सभा सदस्य नरेन्द्र कुमार साह, बागमती नपाका मेयर भरत थापा, नेपाली काँग्रेस बरहथवाका मेयर प्रत्यासी बिगु प्रसाद चौधरी, माओवादी नेता जयप्रकाश यादव लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











