ब्यूरो-रिपोर्टरमधेस ग्रामीण बिकाश परियोजना को १५ औँ वाषिर्कोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान
शनिबार सँस्थाका अध्यक्ष सँजय कुमार साहको अध्यक्षता तथा मधेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा समाजिक क्षेत्रमा योग्दान दिएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










