ब्यूरो-रिपोर्टरजनकपुरमा विद्यार्थीहरुलाई सार्वजनिक बसमा ४५ प्रतिशत छुट गर्न जनकपुर सोशल फोर्सको माग
जनकपुरसहित जनकपुरबाहिर समेत विद्यार्थीको कार्डमा ४५ प्रतिशत छुट दिन माग गरेको हो । जनकपुरमा बस्न सक्ने हैसियत नभएका विद्यार्थीहरुले गाउँबाटै सार्वजनिक यातायात चढी पढन आउनेहरुको लागि भाडा सहजीकरण गरिदिए शिक्षामा पहुँच बढने धारणा सहित विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गरेको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











