ब्यूरो-रिपोर्टरपत्रकार यादव मृत्यू प्रकरणमा धनुषा प्रहरीले जाहेरी दर्ता नगरे आन्दोलन हुन्छः जनमत सचिव साह
पत्रकार यादवको मृत्यू संकास्पद रहेको भन्दै छानबिनका लागि परिवारजनले जिल्ला प्रहरी कार्यालय धनुषामा कर्तव्य ज्यानको जाहेरी दिएपनि प्रहरीले हालसम्म उक्त जाहेरी दर्ता नगरेकोप्रति शंका जाहेर गर्दै राजनीतिक दलको दबाबमा घटना दबाउन खोजिए कडा आन्दोलनको तयारी हुने बताए। उनले जाहेरी दर्ता गरी घटनाको निष्पक्ष छानविन तथा दोषीमाथि कारबाहीका लागि जनमत पार्टीको तर्फबाट आग्रह गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











