ब्यूरो-रिपोर्टरप्रेसमाथि अँकुश लगाउँदै धनुषा प्रहरी, समाचार लेखेको भन्दै पटक-पटक मुद्दा
यस सन्दर्भमा सम्पादक शर्माले न्यूज ब्यूरो र आफूविरुद्ध यहाँका प्रहरी र केही पत्रकारहरुले गरेको तुच्छ गतविधिबाट नतर्सिने प्रतिक्रिया दिए । उनले यस्ता दर्जनौ मुद्दा चलिरहँदा नडरिएको बताउँदै यस्ता साना तिना मुद्दाले नतर्सिने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











