ब्यूरो-रिपोर्टरधनुषाधाममा माओवादीका वडाध्यक्षले लगाएको ताला काङ्ग्रेसले फुटाए
निरन्तर दोस्रो कार्यकाल सम्हालेका मेयर बालेश्वर मण्डल धनुषामा विवादरहित मेयरको रुपमा चिनिन्छन् । धनुषा जिल्लामै धनुषाधाम नगरपालिकामा समयमै नगरसभा, समयमै बजेट, समयमै विकास निर्माणका कार्यहरु हुँदै आएको छ । विगत ७ बर्षदेखि धनुषाधाममा कुनै पनि विवाद थिएनन् । उपचुनावबाट विभिन्न पार्टीको एकताबाट माओवादी पार्टीबाट जितेका वडाध्यक्ष कापरले माथिल्ला तहका कार्यकर्ताको उक्साहटमा ताला हानेपछि बेईज्जत हुनु परेको वडाध्यक्षहरुले बताएका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











